राजनीति

सिन्धुपाल्चोकमा राणालाई पछि पार्दै तामाङको अग्रता

सिन्धुपाल्चोकमा राणालाई पछि पार्दै तामाङको अग्रता

चौतारा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं १ को पछिल्लो मतगणनाअनुसार नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले आठ हजार ९०७ र उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले चार हजार ९४९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, क्षेत्र नं २ मा नेकपा एमालेका शेरबहादुर तामाङले ६ हजार ८०८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका पशुपतिशम्शेर जबराले ६ हजार २१६ मत प्राप्त गरेका छन् ।

विशेष