राजनीति

खोटाङको सबै क्षेत्रमा वाम गठबन्धनको अग्रता

खोटाङको सबै क्षेत्रमा वाम गठबन्धनको अग्रता

काठमाडौं । प्रतिनिधी सभा र प्रदेश सभाको प्रारम्भिक मतगणना अनुसार खोटाङमा वाम गठबन्धनले अग्रता लिएको छ ।

पछिल्लो मत परिणाम अनुसार प्रतिनिधी सभामा एमाले उम्मेदवार विशाल भट्टराईले ६ हजार दुई सय ४१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी सरस्वती वजिमयले ४ हजार ३ सय ८१ मत पाएकी छन् त्यस्तै प्रदेश सभामा वामका तर्फबाट प्रदेश क राजन राई २९१८ कांग्रेसका सुवासकुमार पोखरेल त्यस्तै प्रदेश ख मा रामकुमार राई ३४९१ र कांग्रेसका विष्णुकुमार राईले १९५० पाएका छन् ।

विशेष