राजनीति

पटक पटक जितेर १३ पटक मन्त्री बनेर सबै सुविधाभोग गरेका विजय गच्छदारलाई यसपल्ट सकस

पटक पटक जितेर १३ पटक मन्त्री बनेर सबै सुविधाभोग गरेका विजय गच्छदारलाई यसपल्ट सकस

काठमाडौं । समयअनुसार रंग रुप बदल्न र अवसर उपयोग गर्न सक्षम नेताका परिचय बनाएका विजय गच्छदारलाई यसपटक सकस पर्ने संकेत देखा परेको छ ।

गच्छदारलाई भगवती चौधरीले टक्कर मात्रै होइन पछाडि पारेकी छन् । सुनसरी क्षेत्र नम्बर ३ बाट वामगठबन्धबाट एमालेकी भगवती चौधरीले ६८३० मत प्राप्त गरेकी छन् भने गच्छदारले ५१६७ मत प्राप्त गरेका छन् ।
गच्छदार भन्दा भगवती १६६३ मतले अगाडि छिन् ।

विशेष