राजनीति
उपेन्द्र यादव सप्तरी २ बाट विजयी
शनिबार, २३ मङि्सर २०७४ गते प्रकाशित
सप्तरी । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट विजयी भएका छन् । उनी माओवादीका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् । औपचारिक घोषणा हुन भने बाँकी छ ।