राजनीति

काठमाडौं–२ मा माधव नेपाल साढे १२ हजार मत बढीले विजयी

काठमाडौं–२ मा माधव नेपाल साढे १२ हजार मत बढीले विजयी

काठमाडौं । काठमाडौं–२ मा एमाले उम्मेदवार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल २७,३६६ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपक कुइकेलले १४, ९०२ र विवेकशील साझाका सूर्यराज आचार्यले ७,४३६ मत पाएका छन् ।

विशेष