राजनीति

विरासत–विरासत भनेर के गर्नु, लालबाबुले हराइदिए शेखर कोइरालाई

विरासत–विरासत भनेर के गर्नु, लालबाबुले हराइदिए शेखर कोइरालाई

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ बाट एमाले उम्मेदवार लालबाबु पण्डित प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनले कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गरेका हुन् । 


पण्डितले ३३ हजार ९ सय ४१ मत पाए भने कोइरालाले ३३ हजार २ सय ६६ मत पाए । मोरङ ३ मा पनि एमाले उम्मेदवार भानुभक्त ढकाल विजयी भएका छन् ।

विशेष