कला साहित्य

गजलः अस्तिरता

गजलः अस्तिरता
राजनीतिक अस्तिरता चर्किएको छ देशमा सरकार ढाल्न अशान्ति फर्किएको छ देशमा हत्या, हिंसा, असुरक्षा, महगी बढ्दै जाँदा संक्रमणको पक्षपात झल्किएको छ देशमा कहिले बन्ने कहिले ढल्ने जनता कति थेग्न कुर्चिकै आयु बढाउने सल्किएको छ देशमा पक्ष प्रतिपक्ष मिली सत्ताकै खेल्छन जुहारी जे गरे नि निद्रोष नै पिल्सिएको छ देशमा न रचनात्मक सहयोग न छ कुनै संरचाना आफ्नै दुनु सोज्याउने पल्किएको छ देशमा
नेत्र पाैडेल   

अस्तिरता

विशेष