राजनीति

समर्थन फिर्ता लिने अध्यक्ष गच्छदारको चेतावनी

समर्थन फिर्ता लिने अध्यक्ष गच्छदारको चेतावनी
माघ २५ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सरकारलाई दिएको समर्थनको औचित्य समाप्त हुँदै गएको बताएका छन् । मंगलबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष गच्छदारले वर्तमन सरकारलाई दिएको समर्थनको औचित्य समाप्त हुने अवस्था आएको बताएका हुन् । अध्यक्ष गच्छदारले राजनीतिक सहमति गरी संविधान कार्यान्वयन र निर्वाचन गर्न सरकार असफल हुँदै गएको बताए । उनले सरकारले तत्काल प्रभावकारी काम गर्न नसके आफ्नो दलले दिएको समर्थन फिर्ता लिने चेतावनी पनि दिए ।

Bijay Kumar Gachhyadar

विशेष