राजनीति

प्रहरी प्रवत्तामा सर्वेन्द्र खनाल

प्रहरी प्रवत्तामा सर्वेन्द्र खनाल
फागुन ३ । नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ उपरीक्षक एसएसपी सर्वेन्द्र खनाल नियुक्त भएका छन् । महानगरीय अपराध महाशाखाबाट केही दिनअघि मात्र प्रधान कार्यालय सरुवा भएका खनाललाई सोमबार प्रवक्तामा नियुक्त गरिएको हो उनले यसअघि पनि प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । जानकारहरु उनको यसअघिको प्रवक्ताको कार्यकाललाई अत्यन्तै सफल मान्छन् ।

Sarbendra Khanal

विशेष