राजनीति

प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाई सुरु

प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाई सुरु

फागुन ३ । निर्वाचन आयोगका लागि प्रस्तावित तीन आयुक्तको संसदीय सुनुवाइ अाजबाट सुरु भएको छ ।  संसदीय सुनुवाइ विशेष समितिले आज दिउँसोबाट आयुक्तको सुनुवाइ प्रक्रिया अघि बढाउन बैठक बोलाएको छ ।

सोमबार आयुक्तमाथि परेको उजुरीमा छलफल गरेको समितिले आज सुनुवाई गर्न लागेको हो । समितिमा एउटा मात्रै उजुरी परेको छ ।

संवैधानिक परिषद्ले निर्वाचन आयोगको आयुक्तका लागि सुधीरकुमार शाह, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहाललाई सिफारिस गरेको थियो ।

Sunuwai Samiti

विशेष