राजनीति

गृहमन्त्रीसँग रिसाउँदै देउवाले भने, ‘२६ गतेदेखि चन्दलाई बनाउनु भनेको भन्यैछु, मलाई पनि सकिँदैन भनेर हुन्छ ?’

गृहमन्त्रीसँग रिसाउँदै देउवाले भने, ‘२६ गतेदेखि चन्दलाई बनाउनु भनेको भन्यैछु, मलाई पनि सकिँदैन भनेर हुन्छ ?’

फागुन ४ । ‘यो विमल एक्लै हिँड्न खोज्दैछ । आफू हिरो बनेर मलाई खराब देखाउन खोज्दैछ । यसरी कहा हुन्छ भनेको ? ’

गृहमन्त्री विमलेन्द निधिले सकेसम्म निर्देशन उल्लंघन गर्न चाहेको निर्देशन मानिहाले पनि आफूलाई बद्नाम गरेर चोख्खिन खोजेको भन्द्र २८ गते साँझ सहयोगीमाझ यसो भनेका शेरबहादुर देउवा २९ को बिहानै बालुवाटार छिरे । कारण थियो, उपसभापतिसमेत बनाउन ठिक्क पारिएका विमलेन्द्रप्रतिको विश्वास घट्नु ।

विषय थियो प्रहरी महानिरीक्षक नियुक्ति । ‘२६ गतेदेखि भनेको भन्यैछ, । मलाई पनि मिल्दैन सकिँदैन भनेर हुन्छ ? ’कर्कश स्वमा देउवा पड्किरहँदा तल्लो तलामा उनको सचिवालयमा बसेका केही कार्यकर्ता चूपचाप यो कुरा सुनिरहेका थिए । बुढानिलकण्ठस्थित देउवा निवासको दृश्य हो यो । –जनआस्था साप्ताहिकबाट

विशेष