विचित्र विश्व

२७ वर्षिया मोडलले १० लाखसँग यौन सम्पर्क गर्ने घोषणा

२७ वर्षिया मोडलले १० लाखसँग यौन सम्पर्क  गर्ने घोषणा
मानिसका प्रतिबद्धता पनि अनेक हुन्छन् । यही अनौठा प्रतिबद्धताका कारण उनीहरु चर्चामा आउँछन् । इटालीकी एक मोडलको अनौठो प्रतिबद्धता रहेको छ । उनले तत्कालीन प्रधानमन्त्री मतिबो रेन्जीबिरुद्ध मतदान गर्ने सबैसँग यौन सम्पर्क गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । पूर्वप्रधानमन्त्री रेन्जीले ल्याएको संवैधानिक सुधारको अवधारणाविरुद्धमा पाओला साउलिनो यति खरो रुपमा प्रस्तुत भएकी थिइन कि जनमतसंग्रहमा रेन्जीको बिरोधमा मत हाल्ने सबैसँग यौन सम्पर्क गर्ने बताएकी थिइन । नभन्दै उनिहरुले ५९ प्रतिशतले रेन्जिको प्रस्तावमा मतदान गरेका थिए । जनमतसंग्रहपछि उनले मतदान गर्ने झण्डै दुईकरोडसँग सम्बन्ध राख्ने बाँचा गरेकी थिइन । तर अहिले ४ सय जनासँग सम्पर्क गर्दा थाकेको उनी बताउँछिन् आफूले दुई करोडलाई सुविधा दिन नसकेपनि १०लाखको प्रतिबद्धता भने पुरा गर्ने बताएकि छन् । जनमतसंग्रहविरुद्ध मतदान गर्ने सबैलाई धन्यवाद दिन उनले पोप्पा टुर नामक यात्रा नै तय गरेकी छन् ।न्यापोलकी २७ वर्षिय यी युवतीले १० स्थानको भ्रमण गरी बचनको पक्का भएको देखाउन खोजेकी छन् ।

Italian Model

विशेष