राजनीति

चुनावको मिति घोषणा गर्न कांग्रेस माओवादी केन्द्र सहमत, आजै मिति घोषणा गर्ने प्रधानमन्त्रीको तयारी

चुनावको मिति घोषणा गर्न कांग्रेस माओवादी केन्द्र सहमत, आजै मिति घोषणा गर्ने प्रधानमन्त्रीको तयारी
फागुन ८ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र छिट्टै चुनावको मिति घोषणा गर्न सहमत भएका छन् । प्रधानन्त्री निवास बालुवाटारमा आइतबार विहान बसेको कांग्रेस र माओवादीको बैठकले मधेसी मोर्चाले भने जस्तो संविधान संशोधन गरेर चुनावको मिति घोषणा गर्ने अवस्था नभएको निष्कर्ष निकालेको छ । कांग्रेस र माओवादी केन्द्रको छलफल पछि आजै निर्वाचनको मिति तोक्ने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको छलफलमा सहभागी एक नेताले बताए ।

Congress Maobadi

विशेष