राजनीति

माओवादी नेता पुन अस्पताल भर्ना

माओवादी नेता पुन अस्पताल भर्ना
फागुन - १० । नेकपा माओवादी केन्द्रका सचिव वर्षमान पुन ‘अनन्त’ अस्पताल भर्ना भएका छन् । उनलाई एक्कासी ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् । पुनको उपचार धापासीस्थित ग्राण्डी अस्पताल भइरहेको परिवारले जनाएको छ । स्वास्थ्यमा सुधार देखिएपनि आज अस्पतालमा राख्ने परिवारको भनाई छ । सचिव पुन केही महिना पहिले मात्र बैंककबाट जण्डिसको उपचार गराएर फर्केका थिए ।

Barshman Pun

विशेष