रोजगार

२० डीअार्इजीकाे सरूवा (सूची)

२० डीअार्इजीकाे सरूवा (सूची)
फागुन - ११ । गृहमन्त्रालयले नेपाल प्रहरीका २० प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरे लगत्तै गृहले २० डीआईजीलाई सरुवा गरेका हो । गृह सोमबार गरेको सरुवाको सूची प्रहरी प्रधान कार्यालय नक्सालले बुधबार मात्र सार्वजनिक गरेको हो । प्रहरी महानिरीक्षकमा बढुवा गरिएका रणबहादुर चन्द र उनीविरुद्ध मुद्दा हाल्ने नवराज सिलवाल सरुवा सूचीमा परेका छैनन् । आईजीपी दावेदार प्रकाश अर्यालको अपराध अनुसन्धान विभाग र बमबहादुर भण्डारीको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको छ ।
सरुवा सूची

सरूवा

विशेष