राजनीति

कहाँ कुन संगठनले निर्विरोध अध्यक्ष जिते (तालिकासहित)

कहाँ कुन संगठनले निर्विरोध अध्यक्ष जिते (तालिकासहित)
फागुन १८ । त्रिभुवन विश्वविद्यालयका ठूला र आंगिक क्याम्पसमा स्ववियु चुनाव हुन नसके पनि ठूला तीन संगठनले स्ववियुमा आ–आफ्नो वर्चस्व रहेको दाबी गर्न थालेका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले १७–१७ क्याम्पसमा जितेको दाबी गरेका छन् । नेविसंघले दुई दर्जन क्याम्पसमा जितेको दाबी गरेको छ । तर, त्रिविले उपलब्ध गराएको सूचीमा नेविसंघले १४ क्याम्पसमा मात्र अध्यक्ष जितेको जनाइएको छ । विभिन्न संगठनले जितेको दाबी गरेका केही क्याम्पसमा भने विवाद छ । नेविसंघले अध्यक्ष जितेका क्याम्पस १. गोकुलेश्वर कृषि क्याम्पस बैतडी, अध्यक्षः राजेन्द्र बम २. प्रकाश बहुमुखी क्याम्पस काभ्रे, अध्यक्षः तृष्णा पन्त ९उप्रेती० ३. नीलकण्ठ ब। क्याम्पस धादिङ, अध्यक्षः सरोजराज पाण्डे ४. मच्छिन्द्र ब। क्याम्पस धादिङ, अध्यक्षः प्रमोद गिरी ५. मंगला क्याम्पस लमजुङ, अध्यक्षः विश्वनाथ मिश्र ६. कान्तिपुर क्याम्पस काठमाडौँ, अध्यक्षः प्रबल बज्राचार्य ७. दिपायल क्याम्पस डोटी, अध्यक्षः जीवन भण्डारी ८. घन्टेश्वर सेतीमहाकाली ब। क्याम्पस, अध्यक्षः जितेन्द्र बोहोरा ९. दुधकोसी क्याम्पस सोलुखुम्बु, अध्यक्षः मिलन केसी १०. त्रिपुरेश्वर शिक्षा क्याम्पस सिन्धुली, अध्यक्षः वसन्त अधिकारी ११. कोट्देउला जनआदर्श क्याम्पस दैलेख, अध्यक्षः रमाकुमारी नेपाली १२. कपुरकोट क्याम्पस सल्यान, अध्यक्षः सन्देश आचार्य १३ त्रिपुरासुन्दरी क्याम्पस सल्यान, अध्यक्षः भीम कुंवर १४. सिंजा ब. क्याम्पस जुम्ला, अध्यक्षः अमर सिंह खत्री अनेरास्ववियुले अध्यक्ष जितेका क्याम्पस १. पाटन बहुमुखी क्याम्पस बैतडी, अध्यक्षः महेशप्रसाद भट्ट २ सल्यान बहुमुखी क्याम्पस सल्यान, अध्यक्षः रामबहादुर खत्री ३. मान्डव्य बहुमुखी क्याम्पस पाल्पा, अध्यक्षः नवीन बस्याल ४. शान्ति क्याम्पस बझाङ, अध्यक्षः ईश्वर सिंह ५. खापरदेव क्याम्पस बझाङ, अध्यक्षः पूजा कार्की ६. सेती क्याम्पस बझाङ, अध्यक्षः विमला अवस्थी ७. आदर्श बहुमुखी क्याम्पस धादिङ, अध्यक्षः रूपक गिरी ८. हनुमन्तेश्वर क्याम्पस काभ्रे, दोलखा, अध्यक्षः सन्तोष दाहाल ९. खोटाङ क्याम्पस खोटाङ, अध्यक्षः सन्तोषी फुँयाल १०. सिमपानी क्याम्पस खोटाङ, अध्यक्षः रोशन पोखरेल ११. कानपुर क्याम्पस काभ्रे, अध्यक्षः सुनिता तामाङ १२. उध्द—बुध्द बहुमुखी क्याम्पस पाल्पा, अध्यक्षः नवीन आचार्य १३. अमरदीप क्याम्पस सुर्खेत, अध्यक्षः हरि देवकोटा १४. सिद्धदेवी क्याम्पस पाँचथर, अध्यक्षः रविन सम्बाहाम्फे लिम्बू १५. काठमाडौं कुलेश्वर क्याम्पस काठमाडौं, अध्यक्षः सुशील गिरी १६. कृष्ण स्नातक लाली क्याम्पस दार्चुला, अध्यक्षः कमला पन्त १७.  खप्तड आदर्श क्याम्पस डोटी, अध्यक्षः रमेश पचेरा अनेरास्ववियु क्रान्तिकारीले अध्यक्ष जितेका क्याम्पस १. पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्क अर्घाखाँची, अध्यक्षः लक्ष्मण खड्का २. सिस्ने शिक्षा क्याम्पस रुकुमकोट, अध्यक्षः श्रीकुमार बुढाथोकी ३ स्यार्पु शिक्षा क्याम्पस बाफिकोट रुकुम, अध्यक्षः नवराज केसी ४. सिम्रुतु शिक्षा क्याम्पस रुघा रुकुम, अध्यक्षः जीवन पुनमगर ५. सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम, अध्यक्षः रामबहादुर खड्का ६. वनगाड क्याम्पस सल्यान, अध्यक्षः इन्द्रबहादुर बुढाथोकी ७. फारुला बहुमुखी क्याम्पस सल्यान, अध्यक्षः रामप्रसाद शर्मा ८. शिवजन क्याम्पस शीतलपाटी सल्यान, अध्यक्षः हरिप्रकाश वली ९. जनज्योति क्याम्पस पुर्कोटदह गुल्मी, अध्यक्षः सिर्जना घिमिरे १०. त्रिपुरा क्याम्पस नाम्दु दोलखा, अध्यक्षः शालिकराम उप्रेती ११. लटिनाथ बहुमुखी क्याम्पस दार्चुला, अध्यक्षः नरबहादुर विष्ट १२. गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुला, अध्यक्षः भुवन भण्डारी १३. गुराँस बहुमुखी क्याम्पस सानोश्री ताराताल बर्दिया, अध्यक्षः धनसरा ढकाल १४. नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस खहरे धादिङ, अध्यक्षः रामबाबु विष्ट १५. नन्दादेवी बहुमुखी क्याम्पस कोटवाडा कालिकोट, अध्यक्षः लक्ष्मण बुढा १६. नलगाड बहुमुखी क्याम्पस दल्ली जाजरकोट, अध्यक्षः राजन राना १७. सगरमाथा आइटी कलेज सानेपा काठमाडौं, अध्यक्षः मनीष खत्री नयाँ पत्रिका

Studnet Union Election

विशेष