राजनीति

मुख्य पाँच दल नै चुनावमा होमिए

मुख्य पाँच दल नै चुनावमा होमिए

फागुन २१ । पुष्पकमल दाहाल नेतृत्व्को सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै प्रमुख पाँच दल चुनावी जनपरिचालन अभियानमा होमिएका छन् ।

निर्वाचन केन्द्रीत भई सत्तारुढ दल माओवादी केन्द्रले शनिबार केन्द्रीय कार्यालयमा बैठक बोलाको छ भने अर्को सत्तारुढ दल कांग्रेस संगठन विस्तारमा केन्द्रीत छ । दुई दशकपछि हुन लागेको स्थानीय चुनवा लक्षित गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले शनिबारदेखि मेची महाकाली अभियान थालेको छ । राप्रपाले पनि जनताको माझामा राप्रपा नाममा घर दैलो पुग्ने निर्णय गरेको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिदेखि संसदमा रहेका साना दलसमेत संगठन विस्तारमा केन्द्रीत भएका छन् । –नागरिक दैनिकबाट

विशेष