निर्वाचन मिति घोषणा तत्काल स्थगित गर्नुपर्ने माग राख्दै मोर्चाले बुझायो प्रधानमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्र (पत्रसहित)

फागुन २५ । सप्तरीमा भएको घटनाको विरोधमा संयुक्त मधेशीमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पांच बुँदे ज्ञापनपत्र लेख्दै एक हप्ता भित्र कार्यान्वयन गर्न भनेको छ ।
आजैबाट उक्त पांच बुँदे कार्यान्वय नभए सरकाललाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । मोर्चाले बुझाएको ज्ञापनपत्रमा चुनावको मिति घोषणा फिर्ता लिनु पर्ने लगाएतका माग गरहेको छ । यस्तो छ मोर्चाले बुझाएको ज्ञापनपत्र

Morcha

