राजनीति

यस्तो आयो करिश्माको ‘हिरोज’ को ट्रेलर

यस्तो आयो करिश्माको ‘हिरोज’ को ट्रेलर

फागुन २५ । सदावहार नायिका करिश्मा मानन्धर अभिनित फिल्म ‘हिरोज’ को ट्रेलर रिलिज भएको छ ।

फिल्म ‘बजार’, ‘तोरीलाहुरे’ जस्ता फिल्मको निर्देशन गरेका एनबी महर्जनले उक्त फिल्मको निर्देशन गरेका हुन् । फिल्मलाई जय लक्ष्मी फिल्मस र लाइफ रेस मुभिजले निर्माण गरेको हो ।

उक्त फिल्ममा नायिका नरिश्मा मानन्धरसँगै पूर्णिमा लामा, मुकेश ढकाल, संजोग राणा, दिनेश डिसी, जय किसन बस्नेत, सहिन प्रजापतिको अभिनय रहेको छ ।

Karisma Manadhar

विशेष