विचित्र विश्व

तालुचिन्डे प्रतियोगिता !

तालुचिन्डे प्रतियोगिता !
जापानमा तालु चिन्डेहरूले मात्र खेल्न मिल्ने खेलले लोकप्रियता बढ्दै गएको छ । जापानको सुरुता सहरमा प्रत्येक वर्षको फब्रुअरी २२ तारिखमा क्युवल प्रतियोगिताको आयोजना हुन्छ । यो प्रतियोगितामा सहभागी हुने खेलाडीले आफ्नो टाउकाको बलले खेल जित्छन् । चिन्डो टाउकोमा सक्सन कप राखिन्छ । अर्को कप अर्को प्रतियोगीको तालुमा राखिएको हुन्छ । उक्त दुईवटा कपलाई डोरीले जोडेको हुन्छ अनि प्रतियोगिता सुरु हुँदा जसले कप तान्न सक्छ ऊ नै विजेता हुन्छ । ब्लेड मेन क्लबले आयोजना गर्ने यो प्रतियोगिताको लोकप्रियता लगातार बढिरहेको बताइन्छ ।

Talu Chinde

विशेष