विचित्र विश्व

सहवास नगर्ने श्रीमानको लिंगको काम छैन भन्दै श्रीमतीले लिंग पारिन च्वाटै

सहवास नगर्ने श्रीमानको लिंगको काम छैन भन्दै श्रीमतीले लिंग पारिन च्वाटै

एजेन्सी ।  भारतको राजधानी दिल्लीबाट नजिकै रहेको उत्तरप्रदेशको गाजियाबाद जिल्लामा एक महिलाले रिसको झोँकमा आफ्नो लोग्नेको यौनांग काटिदिएकी छिन् ।

उक्त महिलाका अनुसार बिहे गरेको १० वर्ष भैसक्दा पनि उनको बच्चा भएन र त्यसैको रिसमा उनले लोग्नेको लिंगलाई बेकामे ठहर गर्दै उनको लिंग काटिदिएको बताएकी छन् ।

रिता नाम गरेकी ती ३० वर्षीया महिला बच्चा नजन्मिएपछि डिप्रेसनको सिकार बनेकी थिइन् । बुधबार विहान उनी लोग्नेसँग ठूलै झगडा गरिन् । झगडाकै बीचमा उनले लोग्नेको यौनांग काटिदिइन् ।

पत्नीले यौनांग काटिदिएछि गुहार माग्दै रोइकराइ गरेका लोग्नेको चाहीँलाई छिमेकीले उद्दार गरेर अस्पताल पुर्याएका थिए । लोग्नेले आफूलाई समय नै नदिने गरेको, मारपिट गर्ने गरेको र बिहेको केही समयपछिदेखि आफूसँग सम्भोग पनि नगर्ने गरेको रिताको आरोप छ । लोग्नेले आफूसँग सहवास नगरेकैले आफ्नो बच्चा नरहेको र सम्भोग नगर्ने लोग्नेको लिंग राख्नुको अर्थ नरहेकाले आफूले काटिदिएको बयान उनले पुलिसलाई दिएकी छिन् ।

Woman

विशेष