राजनीति

पुत्र प्रकाश र ल्याइते बुहारी बिनाको अतिचारले बालुवाटारमा कर्मचारीले जागिर छाड्न थाले

पुत्र प्रकाश र ल्याइते बुहारी बिनाको अतिचारले बालुवाटारमा कर्मचारीले जागिर छाड्न थाले

फागुन–३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनलाई नजिकबाट सघाउँदै आइरहेका माओवादी कार्यकर्ता तथा सचिवालय सदस्यहरु नै आक्रोसित भएर साथ छाड्न थालेका छन् । बालुवाटारमा प्रचण्डका छोरा बुहारी तथा केही सल्लाहकाररुको बढ्दो अतिचारमा प्रचण्डले चासो नदिएपछि सचिवालयमा रहेर प्रचण्डलाई सघाउँदै आएकाहरु केही सहयोगीहरु कार्यालय आउन छाडेका छन् भने केहीले धमाधम जिम्मेवारी त्याग्न थालेका छन् ।

प्रधानमन्त्रीका सचिवालय सदस्य ता सल्लाहकार बालुवाटार जान छाडेको खबर प्रकाशमा आइरहेको बेला स्वकीय उपसचिवको नियुक्ति लिएर प्रचण्ड प्रधानमन्त्री भएदेखि नै सघाउँदै आइरहेका स्वकीय उपसचिव महनरि तिमिल्सिनाले बाबुवाटारलाई बाई बाई गरेका छन् । तिमिल्सिनाले प्रधानमन्त्री प्रचण्डको गतिविधिबारे समाचारमा को अर्डिनेसन गर्नुकासाथै प्रचण्डका लागि सामाग्री तयार पार्दै आइरहेका थिए । –साँघु साप्ताहिकबाट

विशेष