राजनीति

स्थानीय तहको निर्वाचन प्रदेशले गराउनुपर्छ - अध्यक्ष यादव

स्थानीय तहको निर्वाचन प्रदेशले गराउनुपर्छ - अध्यक्ष यादव
चैत ५। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमांकनको टुंगो नलगाइकन गरिने स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका छन् । आज शनिबार सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “स्थानीय तहको निर्वाचन प्रदेशले गराउनुपर्नेमा सोको टुंगो नलगाई निर्वाचनको मिति तोकिनु गलत भएको छ ।” अध्यक्ष यादबले माध्यमिक तहको परीक्षा सकिएलगत्तै सरकारको यो निर्णस्थानीय तहको निर्वाचन प्रदेशले गराउनुपर्छ ः अध्यक्ष यादव चैत ५। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमांकनको टुंगो नलगाइकन गरिने स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका छन् । आज शनिबार सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “स्थानीय तहको निर्वाचन प्रदेशले गराउनुपर्नेमा सोको टुंगो नलगाई निर्वाचनको मिति तोकिनु गलत भएको छ ।” अध्यक्ष यादबले माध्यमिक तहको परीक्षा सकिएलगत्तै सरकारको यो निर्णय विरुद्ध सशक्त आन्दोलनको घोषणा गर्ने बताउँदै अबको आन्दोलन मधेसकेन्द्रित नभइ देशव्यापी हुने धारणा व्यक्त गरे । सरकारले अहिले विभिन्न बाहना बनाएर आफूहरुको माग पूरा गर्न आलटाल गरिरहेको आरोप लगाउँदै उनले सरकारको अगामी कार्यनीति हेरेर आन्दोलनको स्वरुप अगाडि बढउने बताए ।

upendra yadav

विशेष