राजनीति

सुनुवाई ‘कर्मकाण्डी’

सुनुवाई ‘कर्मकाण्डी’

चैत्र ९ । व्यवस्थापिका संसदको संसदिय सुनुवाई समितिमा राजदूत सुनुवाई कर्मकाण्डी देखिएको छ ।

सोमबार सुरु भएको विभिन्न १२ देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइमा मंगलबार सम्म ७ जनाको सुनुवाई सकिएको छ । यी मध्ये ६ जनाको तीन घण्टा पनि नलगाई सकिएको हो । जबकी केही कर्मचारीबाट राजदूतमा सिफारिस भएका एकै जनाको भने २ घण्टा सम्म सुनुवाई भएको थियो ।

सभापति कुलबहादुर गुरुङ नै प्रस्तावित राजदूतहरुलाई सकेसम्म पास गर्ने गरी हतारमा सुनुवाई अघि बढाएको सुनुवाई समिति मध्येका एक जनाले बताएका छन् ।

Sunuwai Samiti

विशेष