राजनीति समाज

चीनका रक्षा मन्त्री नेपालमा, आजै राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

चीनका रक्षा मन्त्री नेपालमा, आजै राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने
चैत्र १० । चीनका रक्षामन्त्री जनरल चाङ वानछुवान औपचारिक भ्रमणका लागि आज नेपाल आइपुगेका छन् । रक्षामन्त्री बालकृष्ण खाँडको निमन्त्रणामा उनी तीनदिने भ्रमणका लागि आएका हुन् । उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नेछन् । लगत्तै उनले रक्षामन्त्री बालकृष्ण खाँडसँग सेना र नेपाली सेनाबीच सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न कार्यक्रम छ । उनले शुक्रबार नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्दैछन् ।

Li gachang

विशेष