विचित्र विश्व

भैसीले जन्मायो मान्छेको बच्चा !

भैसीले जन्मायो मान्छेको बच्चा !
थाइल्याण्डमा एउटा भैँसीले मान्छे जस्तै जिउडाल भएको पाडो जन्माएको छ । मान्छेजस्तै जिउडाल, ढाँचा तथा स्वरुप भएको बच्चा भैँसीले जन्माउँदा मानिसहरु अचम्ममा नपर्ने कुरा भएन । टाढा टाढाबाट मान्छेहरु त्यो विचित्र हेर्न आए । भैँसीले बच्चा जन्माएको केही बेरमै उक्त मानव स्वरुप पाडोको मृत्यु भएको थियो । तर मानिसहरुमा उक्त पाडो हेर्ने उत्सुकता मेटिएन । आखिर भैँसीले कसरी मान्छेजस्तो बच्चा जन्मायो भन्ने प्रश्न उठाए देख्नेहरुले । पछि उसलाई बेबी पाउडरले मालिस गरेर लगियो र खाडल खनेर गाडियो ।

Bufflo Burn Baby

विशेष