राजनीति

आरआर क्याम्पसमा पत्रकार र प्रहरीमाथि पेट्रोल बम प्रहार

आरआर क्याम्पसमा पत्रकार र प्रहरीमाथि पेट्रोल बम प्रहार
चैत्र–१५ । काठमाडौंको रत्नराज्य (आरआर) क्याम्पस नजिकै एक समूहले प्रहरी र पत्रकारलाई लक्षित गरेर पेट्रोलबम प्रहार गरेको छ । स्ववियु निर्वाचनलाई बिथोल्ने उद्देश्यले एक समूहले पेट्रोलबम प्रहार गरेको हो । आक्रमणमा प्रहरी नायव उपरिक्षक सन्तोष तामाङसहित ६ जना घाइते भएका छन् । उनीहरुको प्रहरी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै उक्त घटनामा कान्तिपुर र अनलाइनखबरका फोटोपत्रकार पनि घाइते भएका छन् । फागुन २३ गते हुने भनिएको स्ववियु निर्वाचन स्थगित भएपछि सर्वोच्चको आदेशअनुसार मंगलबार (आज) हुन लागेको हो ।

पेट्रोलबम रत्नराज्य (आरआर) क्याम्पस स्ववियु निर्वाचन

विशेष