विचित्र विश्व

अप्राकृतिक यौन सम्बन्ध बढाउने आमाछोरा खोरमा

अप्राकृतिक यौन सम्बन्ध बढाउने आमाछोरा खोरमा
अमेरिकाको फ्लोरिामा एउटी आमाले आफ्नै छोरासँग अप्रातिक सम्बन्ध बढाएको खुलासा गरेकी छन् । अदालतको सुनवाईमा ती महिलाले छोरासँग सम्बन्ध बढाएको स्वीकार गरेकी हुन् । गत फेब्रुअरीमा आमा छोराबीचको शंकास्पद गतिविधि देखेर छिमेकीले प्रहरीलाई खबर गरेका थिए । उनिहरुलाई हाडनाता करणी मुद्दा चलाइएको छ । अदालतले उनीहरुलाई दुई वर्ष भेट्न नपाउने फैसला समेत सुनाएको छ । पाँच हजार डलर जरिवानामा उनीहरुलाई एक अर्कालाई भेट्न नपाउने शर्तमा छाडिएको छ । यस अघि उनीहरुले आफूलाई यौन सम्बन्धबाट कसैले रोक्न नसक्ने बताएका थिए ।

विशेष