
चैत्र १८ । एमाले वृतमा सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितको मेयरमा उठाउने चर्चा चल्न थालेको छ । विराटनगर महानगरपालिकामा परिणत भए उनी उम्मेदवार बन्ने चचाए एमाले वृतमा चलेको हो ।
कांग्रेस माओवादी सहित प्रतिपक्षी दल एमाले र आन्दोलनकारी दल मधेशी मोर्चाले समेत विराटनगर महानगरपालिका बनाउन दबाब दिइरहेका छन् ।
Lalbabu Pandit