राजनीति

देश खारेजीको माग राख्ने हिसिलाविरुद्ध देशद्रोहको मुद्धा !

देश खारेजीको माग राख्ने हिसिलाविरुद्ध देशद्रोहको मुद्धा !

चैत्र २१ । हिसिला यमीलाई पक्राउ गरेर तत्काल कारबाहीका लागि नेपाली कांग्रेस एमालेका नेताहरुले माग गरेका छन् ।

नेपाली कांग्रेसका नेता धनराज गुरुङ, एमाले नेता सरस्वती सुब्बा, शान्ता चौधारी लगायतका नेताहरुले देशद्रोहको मुद्धा लगाएर तत्काल गिरफ्तार गर्न माग गरेका छन् ।

आइतबार निर्वाचन आयोग घेर्न गएको बेलामा सार्वजनिक स्थलमा नै नयाँ शक्तिकी नेत्री हिसिला यमीले देश तत्काल खारेज गर भने नारा लगाएकी थिइन् ।

hisila yami

विशेष