उपप्रधानमन्त्रीको वरियता विवादका कारण बैठक स्थगित


चैत्र–२४ । उपप्रधानमन्त्रीको वरियता विवादका कारण बिहीबारका लागि बोलाइएको मन्त्रीपरिषद्को बैठक स्थगित भएको छ । उपप्रधानमन्त्रीद्वय कमल थापा र विमलेन्द्र निधी बीचको वरियता विवादका कारण बैठक स्थगित भएको हो । स्थगित भएको बैठक अब आइतबार मात्र बस्ने भएको छ । उपप्रधानमन्त्री कमल थापा र विमलेन्द्र निधी वरियता विवाद