रोजगार

असईको परीक्षाफल प्रकाशित (नामावलीसहित)

असईको परीक्षाफल प्रकाशित (नामावलीसहित)
चैत्र २५ । नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) पदमा लिएको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।  प्रधान प्रधान कार्यालयले गत मंसिर १९ देखि २२ गतेसम्म लिएको लिखित परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको हो । प्रकाशित नतिजाअनुसार ४५८ जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् । लिखितमा उत्तीर्णहरुले विशेष स्वास्थ्य परीक्षण परीक्षा दिनुपर्नेछ । स्वास्थ्य परीक्षण २७ गते नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा हुने छ । स्वास्थ्य परीक्षमा सहभागी हुनेहरुले सक्कल नागरिकता तथा प्रवेशपत्र साथ लिई आधाघन्टा अगाडि उपस्थित हुनु पर्नेछ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

 

Police Sub Inspector

विशेष