कांग्रेसको चुनावी नारा, ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान...

चैत्र २७ । आगामी वैशाख ३१ गते को स्थानीय चुनाव नजिकिदैं जाँदा गाँउगाउँमा चुनावी रन्को बढेको छ ।
आफ्ना दलहरुलाई जिताउन पार्टी र त्यसका भात्री संगठनहरु गाउँतिर हानिएका छन् । नेपाली कांग्रेसले भने नयाँ चुनावी नारा ल्याएको छ ।
ग्रेसको नेतृत्वमा शान्ति र संविधान !
कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान !
यो उसको मुल नारा हो भने कांग्रेसका सहायक नारा मा कांग्रेसले सिंहदरबारको अधिकार गाउँ–गाउँमा रुखमा भोट कांग्रेसका नाउमा जस्ता रहेका छन् ।
Nepali Congress
