
चैत्र २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रीबाट राजीनामा नगर्न नेता विमलेन्द्र निधीलाई आग्रह गरेकाे कुरा आजको नागरिक दैनिकले छापेको छ ।
स्थानिय तहको निर्वाचन भइरहेको बेलामा सरबारबाट बाहिरदा नराम्रो सन्देश जाने भन्दै देउवाले निधीलाई सरकार नछाड्न आग्रह गरेका हुन् ।
देउवाले संविधान संशोधन तार्किक निकर्षमा पुर्याउन र निर्वाचन सुनिश्चित गर्नका लागि सरकारबाट बाहिरने अडान छाडन आग्रह गरेका छन् ।
bimalendra nidi
sherbahadur deuba