राजनीति

निधिद्वारा मन्त्रीपरिषद्कौ बैठक बहिस्कार

निधिद्वारा मन्त्रीपरिषद्कौ बैठक बहिस्कार
चैत्र - २८ । वरियतालगायतका विविध कारण विगत २५ दिनदेखि रोकिदै आएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । पधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । चैत्र तीन गतेदेखि मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन । वरियता विवादका कारण उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले आजको बैठक बहिस्कार गरेको छन् । गृहमन्त्री निधिले बैठक बहिस्कार गरेसँगै उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापाले दोस्रो वरियता पाएका छन् ।

Bimalendra Nidhi

विशेष