रोजगार

स्वास्थ्य सेवाका लागि २५ खरिदार प्राविधिको माग

स्वास्थ्य सेवाका लागि २५ खरिदार प्राविधिको माग
चैत्र – ३० । नेपाल स्वास्थ्य सेवाका लागि लोकसेवा आयोगले चौथो तह तथा राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) खरिदार वा सो सरहका २५ उम्मेदवारको माग गरेको छ । योग्यता पुगेका उम्मेदवारले आयोगको अनलाइन पोर्टलबाट दरखास्त दिन सक्ने छन् । इच्छुक उम्मेदवारले बैशाख १९ र दोब्बर दस्तुर तिरेर बैशाख २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।

loksewa aayog

विशेष