राजनीति

उपेन्द्र यादव मोर्चाका अरुलाई मूर्ख बनाएर एक्लै चुनाव लड्ने तयारीमा

उपेन्द्र यादव मोर्चाका अरुलाई मूर्ख बनाएर एक्लै चुनाव लड्ने तयारीमा

काठमाडौं – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधेसी मोर्चा र संघीय गठबन्धनको बैठकमा अन्य नेताले भन्दा चर्को कुरा गर्छन् ।

सार्वजनिक कार्यक्रम तथा मिडियामा पनि उनको अभिव्यक्ति चर्को मात्र होइन, निर्वाचन वहिस्कार गर्ने धम्की दिइरहन्छन् । यता यादवका पार्टीका नेताहरुले भने निर्वाचन आयोगले दिएको समयसीमाभित्रै आयोगमा टिकट वितरणमा पार्टीको नमुना हस्ताक्षर बुझाएका छन् ।

मधेसी मोर्चामा आवद्ध अन्य ६ दलले भने आयोगमा आधिकारिक हस्ताक्षर बुझाएका छैनन् । –नागरिक दैनिकबाट

विशेष