राजनीति

निर्वाचन आयोगले २०७३ फागुन सम्मको मतदाता नामावली (नामावलीसहित)

निर्वाचन आयोगले २०७३ फागुन सम्मको मतदाता नामावली (नामावलीसहित)
बैशाख ४ । निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । फागुन ९ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा विवरण भरेका मतदाताहरुको नामावली आयोगले वेब साइटमार्फत सार्वजनिक गरेको हो । यसअघि आयोगको वेवसाइटमा २०७० सालको संविधान चुनावमा भाग लिने मतदाताको मात्र विवरण राखेको थियो । अहिले स्थानीय तह चुनावमा भोट हाल्न पाउनेहरुको नामावली आयोगले वेवसाइटमा राखेको हो । तपाईको नाम हेर्न यहाँ थिच्निुहोस्

matadata

विशेष