रेखा थापा काठमाडौं महानगरपालिका उपमेयरकाे उम्मेदवार !

बैशाख ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले नायिका रेखा थापालाई काठमाडौं उपत्यकाको उपमेयरको उम्मेदवारमा चयन गरेको छ ।
त्यस्तै मेयरका लागि राजाराम श्रेष्ठको नाम सार्वजनिक गरेको हो । केही समय अगाडि नेकपा माओवादी केन्द्र परित्याग गरि राप्रपा नेपालमा प्रवेश गरेकी थापालाई राप्रपाले उपमेयरको उम्मेदवारका लागि चयन गरेको हो ।
rekha thapa