कला साहित्य

राेहित र अायुसकाे वास्तविक कथा आधारित 'दर्शन ढुङगा'

राेहित र अायुसकाे वास्तविक कथा आधारित 'दर्शन ढुङगा'

बैशाख - ४ । चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको संगालो बुनेर बनाईएका यस्ता गीत तथा संगीतले आम मानिसहरुको मन त पक्कै पनि जितेको हुन्छ । एकाएकै चर्चित गीतहरु पस्कदै र आम दर्शक श्रोताहरुमाझ आफ्नो लोकप्रियता कमाउन सफल भएका नेपाली लोक गीत संगीतका धरोहर गायक हुन कुलेन्द्र बिश्वकर्मा अनि खेम सेन्चुरी। धेरै जसो बास्तवीक कथामा आधारीत रोदन तथा आशुका कथाले भरीएका गीतहरु गाउने गरेका कारण नै कुलेन्द्र बिश्वकर्मा र पछिल्लो समयका खेम सेन्चुरी आफ्ना स्राेताहरु माझ निकै लोकप्रिय छिन् । नाम जस्तै काम, नेपाली लोक तथा गीत संगीतको क्षेत्रमा यो अनुपम उपहार 'दर्शन ढुङगा' संस्कृति म्यूजिक प्रालिको ब्यवस्थापनमा सार्वजनिक गरिएको हो । रोहित मल्लको लय तथा आयुष अनु पुनको शब्दलाई टपक्क टिपेर गायक कुलेन्द्र बिश्वकर्मा अनि खेम सेन्चुरी तथा आफैँमा कुकिल कन्ठ स्वरमा सरस्वती बसेको निकै पृथक रुपमा गीत गाउन सक्ने र प्रशंसा लायकको नयाँ गायिका हुन् जानुका तामांङ आफ्नो आवाज मार्फत लाखौं लोक गीत संगीत पारखिको मनमा बास बस्न सफल भएको सहजै अनुमान गर्न सकिन्छ । जुन गीतमा नव कलाकार कुलेन्द्र बिश्वकर्मा र अनिता बुढाथोकी को बेजोड अभिनय रहेको गरेका छन्। उक्त गीतलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् भने करन चैसिरले छांयाङकन गरेका हुन् । निर्देशन पनि कपिल लामाको गरेका हुन् । उक्त गीत म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएको छ । दर्शकहरुको मनमा बस्न सफल उक्त गीतलाई शुभकामना ब्यक्त गर्न चाहन्छौं ।

Drashan Dhunga

विशेष