
वैशाख ५ । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र राजकुमार लेखीको नागरिक पार्टीबीच एकता हुँदैछ ।
दुबै पार्टीको एकता घोषणा कार्यक्रम आज दिंउसो २ बजे राखिएको छ । सद्भावना महासचिव मनिष सुमनले सद्भावना र नागरिक पार्टीबीच एकता हुन लागेको स्वीकार गरे ।
एमालेबाट राजनीति सुरु गरेका लेखी आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष समेत हुन् ।
Rajendra Mahato
Rajkumar Lekhi