राजनीति

स्थानीय तह निर्वाचनः १८ हजार ५ सय ७२ मतदान केन्द्र निधारण

स्थानीय तह निर्वाचनः १८ हजार ५ सय ७२ मतदान केन्द्र निधारण
वैशाख – ६ । आशन्न स्थानीय तहको निर्वाचनमा देशैभर १८ हजार ५ सय ७२ मतदान केन्द्र हुने भएका छन् । बुधबार निर्वाचन आयोगमा बसेको बैठकले सो निर्णय गरेको हो । देशभर १० हजार ६ सय ४० मतदानस्थल रहने गरी सो मतदान केन्द्र तोके आयोगले जनाएको छ । आयोगको कार्यतालिकाअनुसार चैत २० गते नै मतदान केन्द्र र मतदानस्थल तोकि सक्नु पर्ने थियो । तर, २ नम्बर प्रदेशमा मधेस केन्द्रीत दलको विरोधका कारण सिफारिस नअाउँदा ढिलाई भएको हो ।

मतदान केन्द्र

विशेष