राजनीति

नयाँ शक्ति र संघीय समाजवादी फोरम मिल्दै, निकाले संयुक्त विज्ञप्ती (विज्ञप्तीसहित)

नयाँ शक्ति र संघीय समाजवादी फोरम मिल्दै, निकाले संयुक्त विज्ञप्ती (विज्ञप्तीसहित)
वैशाख ८ । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम एकताको नजिक पुगेका छन । पार्टी एकतालाई अन्तिम रुप दिन दुवै पार्टीले सयुक्तरुपमा ‘पार्टी एकता संयोजन समिति’ गठन गरेको छ । दुवै पार्टीले आज सयुक्त विज्ञप्ती जारी गर्दै पार्टी एकता छिटै गर्ने जानकारी गराएका छन ।

विशेष