राजनीति

निर्वाचन दुई चरणमा गर्नेबारे प्रधानमन्त्रीद्वारा निर्वाचन आयुक्तसँग छलफल

निर्वाचन दुई चरणमा गर्नेबारे प्रधानमन्त्रीद्वारा निर्वाचन आयुक्तसँग छलफल
वैशाख १० । प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो र दोस्रो चरणको निर्वाचन र त्यसको तयारीबारे निर्वाचन आयोगका आयुक्तहरुसँग परामर्श गरेका छन् । हिजोसरकार र संघीय गठबन्धन बीच भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री दाहालले आज निर्वाचन आयुक्तहरुसँग परामर्श गरेका हुन् । परामर्शपछि आजै बस्ने मन्त्रीपरिषदको बैठकले निर्वाचनबारे ठोस निर्णय गर्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

chunab

विशेष