राजनीति

एमाले स्थायी कमिटिको बैठक बालकोटमा जारी

एमाले स्थायी कमिटिको बैठक बालकोटमा जारी
वैशाख ११ । सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरे लगत्तै प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले सो विषयमा छलफल गर्न स्थायी समितिको बैठक बोलाएको छ । बैठक आज विहान आली निवास बालकोटमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । बैठकले मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुका साथै मंगलबारदेखि सुरु हुन लागेको केन्द्रीय कमिटीको बैठकका विषयमा एजेन्डा समेत तयार गर्नेछ । एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचन अगाडि बजेट ल्याउने सरकारको तयारीको पनि विरोध गरेको छ ।

UML

विशेष