एमालेबाट काठमाडौंका नगरपालिकाहरुमा लड्ने मेयर/उपमेयर यी हुन्
वैशाख–१३ । विवादै विवादपछि नेकपा एमालेले काठमाडौ जिल्लाका नगरपालिकाहरुका लागि मेयर र उपमेयरको सूची तयार पारेको छ । केही नगरपालिकामा सर्वसम्मत त केही नगरपालिकामा विवाद भएपछि एक भन्दा बढी उम्मेदवारको नाम सिफारिस गरिएको छ । सिफारिस गरिएका नामहरु निम्नानुशार छन्ः
सर्वसम्मत भएका काठमाडौँका मेयरहरु
१ चन्द्रागिरी नगरपालिका मेयर प्रलाद कार्की (ओली समुह) उप मेयर निशा नहकर्मी
२ किर्तिपुर नगरपालिका मेयर रमेश महर्जन (माधव नेपाल समुह) उप मेयर सरस्वती
३ नाँगार्जुन नगरपालिका मेयर प्रकाश श्रेष्ठ ,कृष्णहरी खत्री र देवकी भट्राई ओली समुह उपमेयर शुशिला अधिकारी,सानु मैया खडका र उमेश कार्की
४ कागेश्वरी मनहरा नगरपालिका मेयर रामचरण ढुङगाना,मणिराम फुयाल (ओली समुह) उपमेयर शान्ता थापा,विन्दु सिम्खडा र होमनाथ आचार्य
५ शंकरापुर नगरपालिका मेयर सुर्वण श्रेष्ठ र शम्भु दुलाल (श्रेष्ठ ओली समुह र दुलाल नेपाल सुमह) उपमेयर मुना अधिकारी
६ गोकणेश्वर नगरपालिका मेयर पुण्य चौलागाई र गोपाल बराल (नेपाल समुह) उप मेयर शान्ति श्रेष्ठ,कल्पना राजचला र तरा पुडासैनी
७ बुढानिलकण्ठ नगरपालिका मेयर उद्धब खरेल र मिठाराम अधिकारी (खरेल ओली समुह अधिकारी नेपाल समुह) उपमेयर रमा राई र देवि रेग्मी
८ टोखा नगरपालिका मेयर प्रकाश अधिकारी र नारायणभाइ श्रेष्ठ ( ओली समुह) उपमेयर ज्ञानमाया डंगोल,जमुना गिरी र कविता घिमिरे
९ दक्षिणकालि नगरपालिका मेयर श्रीराम आचार्य र गन्जनमान बस्नेत (ओली समुह) उपमेयर इन्दीरा पौडेल,कविता घिमिरे र मिना आचार्य महर्जन
१० तारकेश्वर नगरपालिका मेयर श्याम घिमिरे र रामेश्वर बोहरा (ओली समुह) उपमेयरमा भवानी धानुक डोटेल,बत्तिस महर्जन र शावित्रि शर्माको नाम सिफारिस भएको छ ।
महानगरपालिकाको मेयरका लागि चार जनाको सुझाव दिएको छ । जुन एमालेका जिल्ला कमिटि र अन्य कमिटीमा सक्रिय छन् । काठमाडौ महानगरपालिका लागि मेयरमा जिल्लाले सिफारिस गरेका व्यक्तिहरु यस्ता छन् । जिवन राम श्रेष्ठ बसन्त मानन्धर कल्पना रिजाल विद्यासुन्दर शाक्य विदुर मैनाली उपमेयरमा शान्ति अधिकारी रत्न गुरुङ इन्दीरा पन्त विद्या न्यौपाने श्यामकृष्ण भण्डारी