सुशीला कार्की विरुद्ध महाअभियोगप्रस्तावबारे कमल थापाको आपत्ति

१७ वैशाख । प्रधानन्यायधिश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोगबारे उप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले आपत्ति जनाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्षसमेत रहेका थापाले सामाजिक सञ्जाल ट्वीटरमा उक्त महाअभियोग आपत्तिजनक भएको बताएका छन् ।
ट्वीट गर्दै उनले लेखेका छन्, ‘प्रधानन्यायधीश सुशीला काकविरुद्ध कांग्रेस — माओवादी महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण ।’
kamal Thapa

