राजनीति

राप्रपा उम्मेदवार मृत फेला

राप्रपा उम्मेदवार मृत फेला


वैशाख २८ । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन् ।

धुलिखेल नगरपालिका–१२ निवासी वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ आफ्नै घरमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

कसरी मृत्यु भएको हो, घटनाको विस्तृत अनुसन्धान थालेका छौँ, राईले बताए ।

स्ववियु चुनाव उमेदवार

विशेष