धमाधम मन्त्री थप्दै प्रचण्ड आज पनि खुवाए मन्त्रीलाई सपथ

वैशाख २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आज आयोजित एक समारोहमा उनलाई शपथ गराइएको हो । समारोहमा उपप्रधानमन्त्री, मन्त्री लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।
Sapath Garahan