राजनीति

पूर्व प्रधानमन्त्री केपी ओली र बाबुराम भट्टराईले गरे मतदान

पूर्व प्रधानमन्त्री केपी ओली र बाबुराम भट्टराईले गरे मतदान


वैशाख ३१ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले बालकोट स्थित महेन्द्रशान्ती विद्यालयबाट मतदान गरेका छन् ।
२० वषएमा भएको स्थानीय तहको निर्वाचन अन्र्तगत पहिलो चरणमा भएको निर्वाचनमा अध्यक्ष ओलीले बालकोटबाट मतदान गरेका हुन् ।


त्यस्तै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले पनि गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ अन्नपूर्ण मावीबाट मतदान गरेका छन् ।

 

Formaer PM

विशेष